Rule 13
आधिकारीक ट्रेड युनियनलाई प्रमाणपत्र दिनु पर्ने :

कामदारहरूको बहुमत प्राप्त गरी आधिकारिक ट्रेड युनियनको मान्यता प्राप्त गर्न प्रतिष्ठानस्तरको ट्रेड युनियनले ऐनको दफा ११ को उपदफा (२) बमोजिम पंजिकाधिकारीलाई लिखित सूचना दिएको मितिले पन्ध्र दिनभित्र पंजिकाधिकारीले त्यस्तो ट्रेड युनियनलाई
अनुसूची–८ बमोजिमको ढाँचामा आधिकारिक टे«ड युनियनको प्रमाणपत्र दिनु पर्नेछ